लागु औषध मुद्धामा फरार रहेकी एक जना प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस १६

लागु औषध मुद्धामा फरार रहेकी ब्यास नगरपालिका वडा नम्बर ४ बस्ने ३८ बर्षीया साइदा सना भन्ने सहिदा खानलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ जिल्ला अदालतबाट २०८० चैत ७ गतेको फैसला पश्चात लगत कसी हाल सम्म फरार रहेकी उनलाई खोजतलास गर्ने क्रममा मंगलबार निजको सम्बन्धित घर ठेगानामा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई अदालतबाट तोकिएको १ महिना २६ दिन कैद भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि