सेनाले प्रयोग गरेको खैरेनीटारको जग्गा इलाका प्रशासन कार्यालय स्थापनाकोलागि उपलब्ध गराउन माग

Devghat Online

शेयर गरौ

काठमाडौं, पुस १८

शुक्लागन्डकी नगरपालिकाका जनप्रतिनिधिहरुले नेपाली सेनाले प्रयोग गरिरहेको वडा नम्बर ७ खैरेनीटार टुडामा रहेको हाल नेपाली सेनाको श्री नम्बर ३ वाहीनी अड्डाले प्रयोग गरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा इलाका प्रशासन कार्यालय स्थापनाकोलागि उपलब्ध गराउन रक्षामन्त्री मानविर राई समक्ष अनुरोध गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीको नेतृत्वमा बिहिवार शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित सहितका जनप्रतिनिधिहरुले उक्त जग्गा गृह मन्त्रालय अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, घिरिङ्ग र ऋषिङ्ग गाउँपालिकालाई समेत पायक पर्ने गरी ईलाका प्रशासन कार्यालयको स्थापनाका लागि जग्गा सहजिकरण गर्न रक्षामन्त्री राई समक्ष अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको