बन्दिपुर केवलकार पुनः सञ्चालनमा

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस २२

बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज पौष २२ गतेदेखि केवलकार सेवा पुनः सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार, नियमित जाँच र सर्भिसिङ्ग पूरा गरी आजबाट केवलकार सेवा सुचारु गरिएको हो ।

यसअघि, नियमित मर्मत सम्भार तथा विद्युतीय सामग्रीको स्तरउन्नतिको लागि शनिबार र आइतबार दुई दिन केवलकार सेवा अस्थायी रूपमा रोकिएको थियो । कम्पनीले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक मर्मत कार्य सम्पन्न गरेपछि पुनः सञ्चालन गरिएको जनाएको छ ।

कम्पनीले केवलकार सञ्चालनका क्रममा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिरहेको स्पष्ट गर्दै यात्रुहरूको सेवा निरन्तर सुरक्षित र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको