एमाले व्यास ३ को अध्यक्षमा पन्थ

Devghat Online

शेयर गरौ

दमौली, पुस २३

नेकपा एमाले व्यास नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा अजित पन्थ चयन भएका छन् । मंगलबार भएको वडा कमिटिको दोश्रो अधिवेशनले पन्थको अध्यक्षतामा नयाँ कमिटि सर्वसम्मत चयन भएको छ ।

कमिटिको उपाध्यक्षमा झलकबहादुर श्रेष्ठ, सचिवमा भानुप्रसाद श्रेष्ठ, उपसचिवमा सिता पाण्डे र दुर्गा विक तथा सदस्यहरुमा पवित्रा थापा, राजकुमार परियार, माया थापा, विष्णु विक लगायत रहेका छन् । सो अधिवेशनको नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषदका सदस्य एकबहादुर रानाले उद्घाटन गरेका थिए ।

अजित पन्थको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनमा केन्द्रीय सल्लाहाकार सदस्य नरेन्द्रराज वाग्ले, जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारी, प्रदेश सल्लाहार मोहन कुमार विक, जिल्ला लेखा कमिटिका सचिव त्रिभुवन श्रेष्ठ, व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन जुननारयण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर