गन्डकी प्रदेशमा मंगलबार सार्वजानिक बिदा

Devghat Online

शेयर गरौ

दमौली, माघ २१

गन्डकी प्रदेशमा मंगलबार सार्वजानिक बिदा हुने भएको छ ।

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको सोमबारको निर्णयानुसार गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको गन्डकी प्रदेश सरकारका उपसचिव सुरण प्रसाद शर्मा पौडेलद्वारा प्रकाशित सुचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले