अभियन्ता गफ्फारद्वारा कालिका मन्दिर वरपर सरसफाई

Devghat Online

शेयर गरौ

दमौली, माघ २१

दमौलीका युवा अभियन्ता महम्मद गफ्फार (सुदिप) ले सरस्वती पुजाको अवसरमा सोमबार व्यास नपा–४ मा रहेको कालिका मन्दिर वरपर सरसफाइ गरेका छन् । उक्त क्रमा लागु औसधका सिरिन्ज र बियरका धेरै बोत्तलहरु भेटिएको र ६ झोला फोहोर जम्मा गरियको सुदिपले जानकारी दिए ।

उक्त सरसफाईको क्रममा सुदिपले मन्दिर प्रवेश स्थलको बाटोदेखी मन्दिर परिसरसम्म सरसफाइ गरेका थिए । उनले मन्दिर वरिपरिका बस्ने कुर्चीको अबस्था निकै नै नाजुक रहेको र सरकारले जुन तवरले मन्दिरमा लगानी गरेको छ त्यस अनुरुप पर्यटकको आगमन नभएको भान भएको बताए । मन्दिरको प्रचार गर्न सकेमा धेरै पर्यटकलाई भित्र्याउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले