स्ववियु निर्वाचनः आँबुखैरेनी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

आबुँखैरेनी गाउँपालिका स्थित आबुँखैरेनी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानल बिजयी भएको छ । मंगलबार भएको निर्वाचनमा अखिल क्रान्तिकारीका सभापतीका उम्मेदबार निशान मगरले ९७ मत पाई बिजयी भए ।

नेविसंघका उम्मेदबार बोनिस अधिकारीले ६४ मत पाएका थिए । अनेरास्ववियुकी उम्मेदबार रक्षा पोख्रेलले ७ मत पाईन् । यद्यपी पोख्रेलले सोमबार आफ्नो उम्मेदबारी फिर्ता लिएको विज्ञप्ति मार्फत जानकारी गराएकी थिइन् ।

सचिवमा अखिल क्रान्तिकारीकै गंगाप्रसाद लामिछाने (९२) र कोषाध्यक्षमा कल्पना गुरुङ (९०) बिजयी भए । त्यसैगरि सदस्यहरुमा मेनुका खत्री, शुरेश नेपाली र विज्ञा रानामगर बिजयी भए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता