देवघाटमा पुरुष तथा महिला भलिवल प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । चैत २३

चैते दशैंको अवसरमा देवघाट स्थित कालिका मन्दिर निर्माण समितिको आयोजनामा शुक्रबारबाट आयोजना गरिएको पुरुष तथा महिला भलिवल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा पुरुष तर्फ बाग्लुङ गलकोट समाज प्रथम भएको थियो भने दोश्रो नवलपुरको हर्दी भएको थियो । प्रथम र दोश्रो हुने टिमलाई क्रमश नगद ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरि महिला तर्फ प्रथम राइजिङ स्टार क्लव नयाँवस्ती प्रथम भएको थियो । महिला तर्फ प्रमथ हुने टिमलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा पुरुष तर्फ १० टिम सहभागी थियो भने महिला तर्फ ५ टिम सहभागी रहेको थियो ।

आर्थिक संकलन गरि कालिका मन्दिरमा महिला र पुरुषको शौचालय निर्माण गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका आर्थिक सयोंजक अमर थापाले बताए । उक्त कार्यक्रम कालिका मन्दिर निर्माण समितिका अध्यक्ष याम वहादुर अस्लामीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ