देवघाट सार्वजानिक पुस्तकालयलाई तिन थान कम्प्युटर सहयोग

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २४

देवघाट गाउँपालिका–५ स्थित देवघाट सार्ववजानिक पुस्तकालयलाई नेपाल टेलिकम केन्द्रिय कार्यालय, भद्रकाली काठमाडांैले तिन थान डेल कम्पनीको डेक्स्टप कम्प्युटर उपलब्ध गराएको छ ।

टेलिकमले उपलब्ध गराएको उक्त कम्प्युटर शनिबार पुस्तकालयलाई प्राप्त भएको देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए । देवघाट सार्वजानिक पुस्तकालयका आजिवन सदस्य चन्द्रप्रकाश दवाडीको पहलमा उक्त कम्प्युटर पुस्तकालयलाई प्राप्त भएको अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक