नीति तथा कार्यक्रमको लागि राय सुझाव पेश गर्न ऋषिङ गाउँपालिकाको अनुरोध

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । तनहुँ, जेठ २६

ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेटको लागि राय सुझाव पेश गर्न अनुरोध गरेको छ ।

गाउँपालिकाले सोमबार सुचना प्रकाशन गरि नीति तथा कार्यक्रम, बजेटको लागि राय सुझाव पेश गर्न अनुरोध गरेको हो । नीति तथा कार्यक्रम, बजेट तथा योजना तर्जुमा गर्ने प्रयोजनको लागि आगामी जेठ २७ गते विहान ११ बजे यस गाउँपालिकाको सभाहलमा सम्पूर्ण सरोकारवालाहरूको उपस्थितीमा कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भई आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेटमा राय सुझाव पेश गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता