शुक्रबारदेखी जिल्ला प्रशासन कार्यालय विहान ७ बजेबाट खुल्ने

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २९

जेठ ३० गते शुक्रबारदेखी जिल्ला प्रशासन कार्यालय तनहुँको सेवा विहान ७ बजेबाट सन्चालन हुने भएको छ ।

नयाँ नागरिकता तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीको चाप अत्याधिक रहेको हुँदा सोलाई मध्यनजगर गर्दै नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा उपलब्ध गराउन प्रसासनको सेवा अर्काे सुचना प्रकाशित नहुँदासम्म विहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रवाहा हुने जिल्ला प्रशासनले जनाएको छ ।

प्रशाकसीय अधिकृत विकास श्रेष्ठले जारी गरेको सुचनामा नयाँ नागरिकता तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको लागि विहान ७ बजेदेखी नै कार्यालय सन्चालन गर्न लागिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले