बाराही बोर्डिङको नतिजा उत्कृष्ट

Devghat Online

शेयर गरौ

तनहुँ । असार १४

राष्ट्रिय परिक्षा बोर्डद्वारा सन्चालित एसइई परिक्षामा व्यास नपा–३ स्थित बाराही बोर्डिङको नतिता उत्कृष्ट आएको छ । शुक्रबार साँझ प्रकाशित नतिजा अनुसार उक्त विद्यालयको नतिजा विगतको जस्तै उत्कृष्ट आएको हो ।

उक्त विद्यालयका सरुन तिमिल्सिना र अभ्यास पौडेलले ३.८१ जिपिए ल्याएका छन् भने दिपा विश्वकर्मा र सुगम खनालले ३.७० जिपिए ल्याएका छन् । विद्यालयका अनुसार ए प्सल ल्याउने जना, ए ल्याउने १६, बी प्लस ल्याउने १६, बी ल्याउने ७ र सी ल्याउने १ जना परिक्षार्थी छन् ।

विद्यार्थी तथा शिक्षकको अथक मेहनेत र लगनशिलताले उक्त नतिजा प्राप्त भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता