मन्त्री न्यौपानेलाई पोखरामा सम्मान

Devghat Online

शेयर गरौ

पोखरा । साउन १७

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई पोखरामा सम्मान गरिएको छ । नेकपा एमाले गन्डकी प्रदेश कमिटिको शनिबार पोखरामा बसेको बैठकमा कमिटिका अध्यक्ष नवराज शर्माले मन्त्री न्यौपानेलाई सम्मान गरेका थिए ।

गन्डकी प्रदेशको प्रतिनिधित्व गर्दै न्यौपाने मन्त्री नियुक्त हुनुभएकोमा बैठकले सम्मान गरेको हो ।

उक्त अवसरमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटि सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङ, स्थायी कमिटि सदस्य खगराज अधिकारी, प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा लगायतले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको