भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज

Devghat Online

शेयर गरौ

काठमाडौं । असोज २३

सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

यस अघिको सरकारले आयोग र जिल्ला स्तरको समितिमा काँग्रेस र एमालेका कार्यकर्तालाई नियुक्ती दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सहिद पत्नी इन्दिरा खनालद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

तनहुँ । असोज २० नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत तनहुँकी इन्दिरा खनालले केन्द्रीय सदस्य पदमा