देवघाटको नरममा खेलकुद मैदान उद्घाटन तथा साँस्कृतिक कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट । असोज २६

तनहुँको देवघाट गाउँपालिका–२ नरम टोल बिकास संस्थाको आयोजनामा खेलकुद मैदान उद्घाटन तथा साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले खेलमैदान उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङ, वडा नम्बर २ का अध्यक्ष मिनबहादुर राना, नेपाली काङ्ग्रेस जिल्ला सदस्य अर्जुन अधिकारी, देवघाट गाउँकार्यपालिका सदस्य हुममाया खाँण, यममाया गुरुङ लगायतले मन्तव्य राखेका थिए । उक्त खेलमैदानमा आइतबारबाट पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक