अबैध नदिजन्य पदार्थ सहित तिनवटा सवारी साधन नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ६

प्रहरीले शुक्रबार व्यास नपा–५ चापाघाटबाट अबैध नदिजन्य पदार्थ सहित दुई वटा ट्याक्टर र एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले अबैध रुपमा नदीजन्य पदार्थ (बालुवा, ढुङ्गा) सहित ति सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ब्यास नगरपालिकाको कार्यालय पठाइएको जनाएको छ ।

नियन्त्रणमा लिईएका सवारी साधनमा १.ग १ क ६१६८ नम्बरको ट्रक बालुवा लोड भएको, बालुवा लोड भएको ग १ त ७६८४ र ढुङ्गा लोड भएको ग १ त ३८६८ नम्बरको ट्याक्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दल बदल्नेहरु प्रति एमाले नेतृ न्यौपानेको कटाक्षः ‘दल फेर्ने प्रवृत्ति अवसरवाद मात्रै हो’

तनहुँ । मंसिर २ नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले पछिल्लो समय राजनीतिक दल

व्यासको बेनीकोटमा ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ’ परियोजना सुरु, डेढ करोड बजेट विनियोजन

तनहुँ । मंसिर २ गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त साझेदारीमा व्यास नगरपालिका–१३ स्थित