देवघाट गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान

Devghat Online

शेयर गरौ

देवघाट । चैत २५

गत वर्षको कक्षा १२, एसइई परीक्षा, हालैको आधारभुत तहको कक्षा ८ र ५ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई देवघाट गाउँपालिकाले सम्मान गरेको छ । बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ र शिक्षा तथा खेलकुद शाखाका प्रमुख होमनाथ लामिछानेले विद्यार्थी र शिक्षकलाई सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा आधारभूत तह कक्षा ५ र कक्षा ८ को पालिकास्तरीय बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र शिक्षक र विद्यार्थी एवं माध्यमिक शिक्षा परीक्षा एसइई र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ को परीक्षा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी शिक्षक र विद्यालय सम्मान गरिएको गाउँपालिका शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता