जिल्लास्तरीय महिला भलिबलमा प्रथम हुने टिमलाई देवघाटको सम्मान

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख ९

ब्यास नगरपालिकाको स्थापना दिवसको अवसरमा गत चैत ३० गते देखि बैशाख २ गतेसम्म सन्चालन भएको जिल्लास्तरीय महिला खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई देवघाट गाउँपालिकाकाले सम्मान गरेको छ ।

गाउँपालिकामा मंगलबार आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने, देवघाट गाउँपालिका खेलकुँद समितिका अध्यक्ष अमर फेवाली मगर लगायतले खेलाडीहरुलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको