श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १४

आगामी बैशाख २१ र २२ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनमा तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

श्रेष्ठ महाधिवेशनमा गण्डकी प्रदेश भूगोल तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने भएका हुन् । श्रेष्ठलाई केन्द्रीय सदस्यमा विजयी गराउन तनहुँ उद्योग वाणिज्यले उद्योगी व्यवसायीलाई आग्रह गरेको छ ।

उम्मेदवारी घोषणा गरेपछि श्रेष्ठले गण्डकी प्रदेशका विभिन्न जिल्लाका व्यवसायीहरुसँग भेट गरि मत मागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी