वर्कसप तथा कवाड व्यावसायीहरुसँग प्रहरीको अन्तरक्रिया

Devghat Online

शेयर गरौ


तनहुँ । जेठ २५

जिल्ला प्रहरी कार्यालयले वर्कसप तथा कवाड व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार दमौली बजारमा सन्चालित वर्कसप तथा कवाड व्यवसाय सन्चालन गर्ने व्यावसायीहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सन्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको सभाहलमा सन्चालित कार्यक्रममा कुल ४२ जना व्यवसायीहरु सहभागी रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर