एम्बुलेन्स चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २५

बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जिल्ला ट्राफिक कार्यालय तनहुँले एम्बुलेन्स चालकहरुकोलागि सचेतना कार्यक्रम सोमबार आयोजना गरेको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रदिप थापाले तनहुँ जिल्लाबाट सन्चालित हुने एम्बुलेन्सका चालकहरु बिरामीको ज्यान जोगाउने जस्तो संवेदनशील कार्यमा अहोरात्र खटिने तथा एम्बुलेन्सहरू कतिपय अवस्थामा आफैँ दुर्घटनामा पर्ने गरेको, गति सीमितता पालना नभएको र अन्य गैर–कानुनी गतिविधिमा संलग्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी चालकहरू थप जिम्मेवार र सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा