चट्याङबाट देवघाटमा चौपायाको मृत्यु

Devghat Online

शेयर गरौ

देवघाट । असार ६

देवघाट गाउँपालिका–५ शिखरका भविलाल गुरुङको गाई गोठमा चट्याङ पर्दा ६ वटा पशु चौपायको मृत्यु भएको छ । शुक्रबार राती उक्त गोठमा चट्याङ परेको थियो ।

गोठमा चट्याङ लागी चार वटा बोका, एक वटा खसि र एक गाईको मृत्यु भएको अन्य मानबिय र घर गोठमा कुनै क्षती नभएको इलाका प्रहरी देवघाटले जनाएको छ ।

चट्याङ परेको खबर पश्चात शनिबार बिहान इप्रका देवघाटबाट प्रहरी टोली घटनास्थलमा खटिई गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले