लक्षमण शर्माको ए कान्छाले मन जित्दै

Devghat Online

शेयर गरौ

चर्चित गायिका मेलिना राई र लक्षमण शर्माको “ए कान्छा” नामक गितले दर्शक तथा सा्रोताको मन जित्दै गैराखेको छ । ओएसआर डिजिटल नामक यूटुव च्यानलबाट प्रकाशन भएको गितले छोटो समयमानै करिव ३ लाखको हाराहारीमा दर्शक पाउन सफल भएको छ ।
लक्ष्मण शर्माको  सब्द तथा संगित रहेको गितलाई एरेन्ज आगा लामाले गरेका हुन् ।

गितको भिडियोलाई निर्देशन सदिक्षा भट्टराईले निर्देशन गरेकी हन् भने कबिता नेपाली र निशान पोख्रेल को फिचररिङ रहेको छ  ।भिडियोलाई पवन सुस्लिङले खिचेका हुन्  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४