एनआरएन माल्टामा अर्यालको नेत्तृत्व

Devghat Online

शेयर गरौ

माल्टा

गैरआवासीय नेपाली संघ (एनआरएन) माल्टाको अध्यक्षमा राजु अर्याल (बाबु) सर्वसम्मत चयन भएका छन् ।

यही अगस्ट १२ गते माल्टामा भएको प्रथम अधिवेशनबाट अर्यालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् । महासचिवमा भने पुनःसन्देश केसीनै सर्वसम्मत रहेका हुन् । कार्यक्रममा प्रमुख अतिथि रहेका एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले माल्टामा नेपालीहरुको हक हितको लागि काम गर्ने यस सस्था सुखदुःखको साथी रहने बताएका छन् । कार्यक्रममा माल्टामा रहेका नेपालीलाई आईपर्ने समस्या समाधानमा एनआरएनको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

\अधिवेशनबाट माल्टामा रहेका नेपालीहरुको समस्या समाधान हुनेमा विश्वस्त रहेको माल्टाबासी नेपालीले बताएका छन् । त्यसै गरी एनआरएनका केन्द्रीय सहकोषाध्यक्ष सोम सापकोटालगायतको सहभागितामा कार्यक्रम सम्मन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४