भरतपुरको राष्ट्रिय बाणिज्य बैँकमा आगलागी

Devghat Online

शेयर गरौ

भदौं २,चितवन
भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैकमा आगलागी भएको छ । आज (सोमवार) बिहानै भएको आगलागीबाट तल्लो तलाका अधिकांस सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको साहायक प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले बताए । उनले महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको जानकारी दिए । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न