अजयले किने ७ करोडको गाडी

Devghat Online

शेयर गरौ

बलिउड अभिनेता अजय देवगन महँगा गाडीका सौखिन हुन्।

उनीसँग ल्याण्ड रोभरको रेन्ज रोभर, मिनी कुपर, बिएमडब्लु जेट-फोका साथमा कयौं महँगा गाडी छन्।

यस्तोमा उनले हाल भारतमा उपलब्ध सर्वाधिक महँगो कार किनेका छन्। उनले रोल्स रोय कम्पनीको ‘कुलिनन्’ एसयुभी किनेका छन्। यो गाडीको उनले केहि महिना पहिला ‘बुकिङ’ गराएका थिए।

यस गाडी कम्पनीको वेबसाइटका अनुसार अजयले किनेको गाडीको मूल्य ७ करोड भारू पर्छ। यो यस गाडीको आधार मूल्य हो। अन्य सुविधाको आधारमा गाडीको मूल्य अझ बढि हुन्छ।

अजय अगाडि यो गाडी भारतका मुकेश अम्बानी, टिसिज कम्पनीका मालिक भूषण कुमारले किनीसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले