कविता

Devghat Online

शेयर गरौ

(सन्दर्भः कुशे औशी अर्थात् बुबाको मुख हेर्ने दिन)

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुकमा फोटो राखेर

माया नदेखाउ बाबाआमालाई
यस्तो र उस्तो भन्दै नहिँड
वृद्ध आश्रम पठाई बाबाआमालाई

फेसबुकमा हैन दिलमा
सजाउ सधैभर बाबाआमालाई
जीवनमा सुःख, दुःख खेप्ने उनै हुन्
सम्झ बाबाआमालाई

के कस्तो छ, भनी सोध
जस्तो भए पनि बाबाआमालाई
रुखो बचन कहिल्यै नबोल
मिठो बचनले पुग्छ बाबाआमालाई

फेसबुकमा फोटो राखेर
माया नदेखाउ बुबालाई
यस्तो र उस्तो भन्दै नहिँड
वृद्ध आश्रम पठाई बाबाआमालाई

 

 

–क्षेत्री बाबु

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु