यस्तो थियो आज देवघाट धाममा हरिबोधिनी एकादशी मेला । फोटो फिचर !!

Devghat Online

शेयर गरौ

आज हरिबोधनी एकादशीका दिन पवित्र स्थल देवघाटधाममा दिनभर मेला लागेको थियो । विभिन्न स्थानबाट आएका भक्तजनहरुले स्नान गर्ने देखि नदीलाई तोरण टाँग्ने तथा भजन कृतन गरेर पुजा आजा गरि एकादशी चाडलाई उल्लासका साथ मनाए । भक्तजनहरुलाई सुरक्षा दिन तथा सहजता प्रदान गर्नको लागि सुरक्षा कर्मिहरुले साथ दिएको देखिन्थ्यो । मेलालाई देवघाट क्षेत्र विकास समिति तथा देवघाट गाउँपालिकाले व्यवस्थापन गरेको थियो
हेर्नुहोस् हाम्रा सहकर्मी करिष्मा गुरुले खिचेको तस्बिरहरु फोटो फिचर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास