देवघाटमा कृषि कार्य गर्न पाईने

Devghat Online

शेयर गरौ


२८ चैत्र, देवघाट

देवघाट गाउँपालिकाले लकडाउनको अवधिमा पनि केही कृषि कार्य गर्न छुट दिने भएको छ । देवघाट गाउँपालिकाले सुचना प्रकाशित गरि सिजन अनुसारको तत्कालै लगाउनु पर्ने र उठाउनु पर्ने बाली लगाउन र उठाउन पाउने जनाएको छ ।

साथै तरकारी, फलफुुल, खाद्यवस्तु, दुध, औषधी विक्री वितरण कार्यहरु र विक्री स्थलमा फिनेल, डिटोल आदिको प्रयोग गरि सफाई गर्नु पर्ने जनाएको छ ।

नोभल कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णय अनुसार न्युनतम भौतिक दुरी कायम गर्न, मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न र नियमित रुपमा साबुन पानीले हातधुने कार्यलाई निरन्तरता दिन गाउँपालिकाले अनुरोध समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने