देवघाटमा कृषि कार्य गर्न पाईने

Devghat Online

शेयर गरौ


२८ चैत्र, देवघाट

देवघाट गाउँपालिकाले लकडाउनको अवधिमा पनि केही कृषि कार्य गर्न छुट दिने भएको छ । देवघाट गाउँपालिकाले सुचना प्रकाशित गरि सिजन अनुसारको तत्कालै लगाउनु पर्ने र उठाउनु पर्ने बाली लगाउन र उठाउन पाउने जनाएको छ ।

साथै तरकारी, फलफुुल, खाद्यवस्तु, दुध, औषधी विक्री वितरण कार्यहरु र विक्री स्थलमा फिनेल, डिटोल आदिको प्रयोग गरि सफाई गर्नु पर्ने जनाएको छ ।

नोभल कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णय अनुसार न्युनतम भौतिक दुरी कायम गर्न, मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न र नियमित रुपमा साबुन पानीले हातधुने कार्यलाई निरन्तरता दिन गाउँपालिकाले अनुरोध समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले