दमौली अस्पतालमा स्यानिटाइजेसन बक्स निर्माण

Devghat Online

शेयर गरौ

फोटो फिचर
१० बैशाख, दमौली


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणकोलागि बुधबारवाट दमौली अस्पतालको प्रवेशद्वारमा स्यानिटाइजेसन बक्स स्थापना गरिएको छ । उक्त बक्स जिल्ला समन्वय प्रमुख शान्तीरमण वाग्लेले उद्घाटन गरे ।


अस्तपालमा आउने विरामीहरुलाई कोरोनाको संक्रमणबाट जोगाउन र भाइरसको निर्मुलीकरणकोलागि स्यानिटाइजेसन बक्स निर्माण गरिएको अस्पताल व्यवस्थापन सिमितिका अध्यक्ष प्रदिपराज अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध