माल्टामा माउन्ट एभरेस्ट रेस्टुरेन्ट सञ्चालनमा

Devghat Online

शेयर गरौ

फेब्रुअरी १
युरोप,माल्टा

 

माल्टाको बुजिब्बा इम्हासेलमा सुविधा सम्पन्न माउन्ट एभरेस्ट रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । यहि फेब्रुअरी १ गतेबाट सञ्चालनमा आएको रेस्टुरेन्टमा स्वच्छ पारिवारीक वातावरणसंगै नेपाली तथा इण्डियन स्वादका साथै एसियन खानेकुराहरु उपलब्ध हुने र माल्टामै पहिलो पटक प्रत्यक्ष लाइभ म्युजिकको मनोरञ्जन समेत लिन सकिने सञ्चालक समितिले जनाएका छन् ।
कोरोना भाइरस (कोभिड(१९) का कारण स्वास्थ्यलाई ध्यानमा राखि टेवुल बुकिङ्ग  गर्न सकिने र थप जानकारीको लागि ३५६२७०२०८८९ मा सम्पर्क गर्न आग्रह गदै सम्पुर्ण नेपालीहरुलाई रेस्टुरेन्टमा आएर सेवा गर्ने अवसर दिन समेत सञ्चालक समितिले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले