भागबन्डा टुंग्याउन बालुवाटारमा प्रचण्ड र देउवाबीच वान टु वान भेट

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
काठमाण्डौं, चैत १३

मन्त्रीपरिषद विस्तारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल सुरू भएको छ । प्रधानमन्त्रीसँग भेट्न कांग्रेस सभापति देउवा आधा घण्टाअघि बालुवाटार गएका हुन् ।

अहिले दुवै नेताबीच वान टु वान छलफल चलिरहेको स्रोतले बतायो । आजै मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाएर भोलि शपथ ग्रहण हुनसक्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता