कांग्रेसबाट तनहुँ -१ मा भट्टराई उम्मेदवार

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन

दमौली, चैत १५

नेपाली कांग्रेसले बैशाख १० गते उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहिबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको उक्त क्षेत्रमा बैशाख १० गते निर्वाचन हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण