कांग्रेसले चितवन-२ मा श्रेष्ठलाई उम्मेदवार बनाउने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन

चितवन, चैत १६

नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा जितनारयण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

बैशाख १० गते हुने उपनिर्वाचनमा श्रेष्ठलाई उम्मेदवार बनाउने बिहिवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको हो । श्रेष्ठ नेपाली कांग्रेस चितवनका पुर्व सभापति हुन् ।

चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता सम्बन्धि मुद्दामा अदालतले उनलाई सांसदबाट पदमुक्त गरेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता