चितवन २ मा एमालेबाट रामप्रसाद न्यौपाने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
चितवन, चैत १८

नेकपा एमालेले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको लागि रामप्रसाद न्यौपानेलाई उम्मेदबार बनाउने भएको छ । नेकपा एमालेको शनिबार बसेको केन्द्रिय सचिवालयको बैठकले न्यौपानेलाई उम्मेदबार बनाउने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्विसुब्बा गुरुंगले जानकारी दिए ।

एमालेबाट उम्मेदबार बन्न लागेका न्यौपाने नेकपा एमाले चितवनका जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले