तनहुँ क्षेत्र नम्बर १ मा हाम्रो नेपाली पार्टीको समर्थन रास्वपालाई

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७

हाम्रो नेपाली पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने भएको छ । हाम्रो नेपाली पार्टीका प्रतिनिधिले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको दमौली स्थित सम्पर्क कार्यालयमा पुगी आफ्नो समर्थनको पत्र उम्मेदबार स्वर्णिम वाग्ले र पार्टीका नेताहरुलाई बुझाएका थिए ।

हाम्रो नेपाली पार्टीले उपनिर्वाचनमा पनि उम्मेदबारी दिने बताएपनि मनोनयन भने दर्ता गरेको थिएन । हाम्रो नेपाली पार्टीले रास्वपाका उम्मेदवार डा.वाग्ले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त अर्थबिद भएको र उहाँको आवश्यकता हालको अवस्थामा संसदमा देखिएको भन्दै समर्थन गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती