व्यासको विभिन्न वडामा एमालेको घर दैलो अभियान (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख २

उपनिर्वाचनको प्रचारको लागि नेकपा एमालेले व्यास नगर पालिकाका विभिन्न वडामा घर दैलो अभियान सुरु गरेको छ । शनिबारबाट एमालेले व्यासका सबै वडामा घर दैलो र प्रचार कार्यक्रम सुरु गरेको नेकपा एमाले व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेले बताए ।

सबै वडाका वडा कमिटिको संयोजनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्न घर दैलो अभियान सुरु गरिएको हो । सो अभियानमा सम्बन्धित वडा हेर्ने जिल्ला कमिटका सदस्य, नगर कमिटिका सदस्य तथा वडा तथा टोल कमिटिका पदाधिकारी र सदस्य छन् । नगरको सबै वडाको सबै टोल टोलमा पुगी एमालेको पक्षमा प्रचार गरिने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती