स्वर्णिम वाग्ले भन्छन्ः मलाई कांग्रेस, एमाले र माओवादीका असल कार्यकर्ताको पनि साथ छ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
चितवन, बैशाख ७

तनहुँ १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफूलाई कांग्रेस र एमालेको कार्यकर्ताको पनि साथ पाएको बताएका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै देशमा रुपान्तरण गर्नुपर्छ भनेर माओवादी केन्द्र र नेकपा एसका नेताहरुको पनि साथ पाएको जिकिर गरे ।

उनले भने, ‘अहिले जे भइरहेको त्यो ठीक छैन भनेर वैशाख १० को निर्वाचनको नतिजाबाट जनताले ठुलो सन्देश दिँदैछन् । यो सन्देश हामीले जोगायौं भने २०८४ को निर्वाचनमा राम्रो नतिला ल्याउनसक्छौं । यसले ठुलो कम्पन दिन्छ ।’

रास्वपाको लोकप्रियता देखेर केही व्यक्तिहरु बर्बराउँदै हिँडेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक