बन्दिपुरका कृषकलाई बाँदर धपाउने यन्त्र

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

बन्दिपर गाउँपालिका-१ का कृषकलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ ।

बाँदरले किसानले लगाएको अन्नबालीमा क्षति पुर्याउने तथा मानिसहरुमा समेत आक्रमण गर्न थालेपछि बादर धपाउन ६ वटा यन्त्र वितरण गरिएको बन्दिपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

यन्त्रको सहायताले बांदरलाई खेतबारी तथा मानववस्ती वरिपरिबाट धपाउन सहयोगी हुने विश्वास गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण