बन्दिपुरमा विप्लव, कार्यकर्तासँग भेटघाट

Devghat Online

शेयर गरौ

दमौली, असार ३

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव हालै तनहुँको बन्दिपुर आए । बन्दिपुर आएका विप्लवले बन्दिपुर स्थित बाख्रा अनुसन्धान केन्द्रको सभा हलमा कार्यकर्तासँग भेट गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका तनहुँ इन्चार्ज निशानले पार्टीका महासचिव विप्लव पार्टीको कामको शिलशिलामा बन्दिपुर आएको बताए । उनले सो क्रममा वर्तमान राष्ट्रिय राजनीतिको बारेमा छलफल भएको बताए । शुक्रबार बन्दिपुर आएका विप्लव शनिबार काठमाडौं फर्केका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको