देवघाटले सामुदायिक विद्यालयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई भर्ना रकम दिने

Devghat Online

शेयर गरौ

देवघाट, असार १९

देवघाट गाउँपालिका वडा नम्बर ५ ले उक्त वडामा बसोबास गर्ने नागरिकका छोराछोरीलाई सामुदायिक विद्यालयमा कक्षा ११ मा भर्ना भएमा भर्ना रकम उपलब्ध गराउने भएको छ ।

वडा नम्बर ५ भित्र बसोबास गर्ने नागरिकका छोराछोरीहरु एसईई परिक्षा २०७९ उत्तिर्ण भई उक्त वडामा रहेको सामुदायिक विद्यालयमा भर्ना भएमा भर्ना बापतको सम्पुर्ण रकम उपलब्ध गराउने वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।

सामुदायिक विद्यालयमा नै अध्ययन गर्न प्रोत्साहन स्वरुप उक्त योजना ल्याईएको वडा अध्यक्ष कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण