रविको आग्रहः आज दिनभर मलाई फेसबुकमा फलो गरिदिनु होला

Devghat Online

शेयर गरौ

भरतपुर, साउन १६

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज दिनभर आफूलाई सामाजिक संजाल’फेसबुक’मा फलो गर्न आग्रह गरेका छन्। आफूले निर्वाचनमा विजयी भएको १०० दिन पुगेको अवसरमा आफूले बोलेका थुप्रै काम ९स्टन्ट० बारे आज दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिने बताउँदै उनले फेसबुकमा फलो गर्न भनेका हुन्।

यसबारे रविले मंगलबारै सामाजिक सञ्जालमा पोस्ट राखेका थिए।

यी विज्ञापनहरू विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन्, छापिँदैछन्,। चुनावमा आफूले बोले अनुसार फ्रि टिकेटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं ।

त्यो पनि, बिना ढेउवा के।,उनले अगाडि लेखेका छन्,’अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने छौं । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदैछ। बोलेका थुप्रै काम ९स्टन्ट० बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु। आज दिन भरी मलाई फेसबुकमा फलो गरिदिनु होला।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य