संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा तनहुँका थापा

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन २२

संयुक्त राष्ट्रंसंघकोलागि नेपाल सरकारको स्थायी प्रतिनिधिमा सहसचिव लोकबहादुर थापा नियुक्त भएका छन् ।

मन्त्रीपरिषदको सिफारिसमा थापालाई राष्ट्रपती रामचन्द्र पौडेलले सोमबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) संयुक्त राष्ट्रसंघको स्थायी नियोग, न्युयोर्ककालागि नेपालको राजदूत÷स्थायी प्रतिनिधि पदमा नियुक्त गरेका छन् ।

तनहुुँको भानु नगरपालिका घलेछापमा जन्मिएका थापा परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले