प्रदेश अधिवेशनकोलागि देवघाटबाट चार जना प्रतिनिधि

Devghat Online

शेयर गरौ

देवघाट, असोज ९

नेकपा एमाले गन्डकी प्रदेश कमिटिको यही असोज १५ र १६ गते पोखरामा हुने प्रथम अधिवशेनकोलागि देवघाट गाउँ पालिकाबाट चार जना प्रतिनिधि सर्वसम्मत रुपमा छनौट भएका छन् ।

एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेका अनुसार छनौट भएका प्रतिनिधिहरुमा खुल्ला तर्फबाट जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कंडेल र भिमबहादुर गुरुङ, महिलाबाट सावित्री न्यौपाने र दलितबाट नरबहादुर विक प्रतिनिधि छनौट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता