देवघाटमा लुक्दै बसेका ज्यान मार्ने उद्योग मुद्दाका दोषी २२ वर्षपछि पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट, असोज २०

देवघाटमा लुक्दै बसेका ज्यान मार्ने उद्योग मुद्धाका दोषीलाई २२ बर्ष पछि तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्धामा तनहुँ जिल्ला अदालतले २०५८ सालमा दोषी ठहर गरि ३ बर्ष २ महिना कैद फैसला गरेका शुक्लागन्डकी नपाको राईपुरका अमृत प्रसाद भट्टराईलाई इलाका प्रहरी कार्यालय बेलचौताराले शुक्रबार पक्राउ गरेको छ ।

हाल देवघाट गाउँपालिका–१ मा बस्दै आएका भट्टराईलाई पक्राउ गरि प्रहरीले शुक्रवार अदालतमा पेश गरि सजाय भुक्तानको लागि कारागार चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, सबै स्थानीय तहमा हस्ताक्षर, सेतो रिवन वितरण र प्रभातफेरी

तनहुँ । मंसिर ९ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारबाट सुरु भएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा पन्थले उठाए संगठन सुदृढीकरणदेखि सुशासन र समावेशितासम्मका विषय

तनहुँ । मंसिर ९ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा संगठन

अवैध रूपमा ग्राभेल ओसारपसार गर्ने दुई टिपर नियन्त्रणमा, ४० हजार जरिवाना

तनहुँ । मंसिर ९ तनहुँको भिमाद नगरपालिकाबाट अवैध रूपमा प्राकृतिक स्रोतसाधन (ग्राभेल) ओसारपसार गरिरहेका दुईवटा