ट्राफिक प्रमुख र यातयात व्यवसायीलाई सम्मान

Devghat Online

शेयर गरौ

दमौली, असोज २२

तनहुँ व्यास भुमी यातयात व्यवसायी प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बरिष्ठ सई राजिव विष्ट र स्थानीय यातयात व्यवसायी प्रा.लिका नवनिर्वाचित अध्यक्ष केदारप्रसाद पौडेललाई सोमबार सम्मान गरेको छ । प्रालिको कार्यालयमा आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष बसन्त घर्ती लगायत पदाधिकारीले विष्ट र पौडेललाई सम्मान गरेका थिए ।

विष्टले तनहुँ जिल्लाको यातयात व्यवस्थापनमा उल्लेखनिय भुमिका खेलेको तथा यातयात व्यवसायीहरुसँग पनि राम्रो समन्वय गरेको एवं हालै सईबाट बरिष्ठ सईमा बढुवा समेत भएको हुँदा तथा पौडेल स्थानीय यातयात व्यवसायी प्रालिको अध्यक्षमा पुनः निर्वाचित भएको हुँदा उनीहरुलाई बधाई सहित सम्मान गरिएको अध्यक्ष घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले