अबैध लागु औषध सहित पक्राउ

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, कार्तिक ३

तनहुँमा अबैध लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–२ अमरापुरी बस्ने २२ बर्षिय पवन कुमार महत्तो र ऋषिङ गाउँपालिका–३ बस्ने ३० बर्षिय मिनबहादुर थापा मगर रहेका छन् ।

शुक्रबार विहान आँबुखैरेनी गाउँपालिका–४ बेनीटार पुलजिप स्थित पृथ्वी राजमार्ग सडक खण्डमा रौतहट गौरबाट पोखरा तर्फ जान आउदै गरेको ग २ ख ६९२ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा सो बसमा सवार महत्तो र थापा मगरले अबैध रुपमा लुकाई लिएको लागु औषध डाईजोपाम ६९ एम्पुल, फेनारागन ६९ एम्पुल, टाईनाजेसिक ५७ एम्पुल, नुर्फिन १२ एम्पुल गरी जम्मा २०७ एम्पुल लागु औषध फेला परेको हुँदा उक्त लागु औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको