भुकम्पमा बाबु आमा दुबै गुमाएका बालिकाहरुलाई रामजानकी आश्रम देवघाटले संरक्षण दिने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २०

देवघाट चितवन स्थित रामजानकी बालिका आश्रमले जाजरकोटको भुकम्पमा परि बाबु आमा दुबै गुमाएका बालिकाहरुलाई संरक्षण दिने भएको छ ।

भुकम्पबाट जाजरकोट, रुकुम पश्चिम वा छिमेकी जिल्लामा बाबु आमा गुमाएर साहारा विहिन बालिकाहरु भएमा देवघाटमा चितवनमा रहेको आश्रममा सम्पर्क गराईदिनु हुन आश्रमले अनुरोध गरेको छ ।

उक्त आश्रमले साहारा विहिन बालिकाहरुलाई निुशल्क रुपमा गास, वास, कपास, शिक्षा र स्वास्थ्य समेत प्रदान गरि उनीहरुको उज्वल भविष्य बनाउने आश्रमकी सावित्री आमाले बताईन् । यसकोलागि आश्रमको मोवाईल नम्बर ९८५५०५१२९० र ९८५११९२३१५ मा सम्पर्क राख्न पनि आश्रमले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन