सांसद श्रेष्ठ र आचार्य बालकृष्ण विच भेटघाट

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर २६

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ र पतन्जली योगपिठ भारतका प्रमुख आचार्य बालकृष्ण विच भेटघाट भएको छ । पुर्व मन्त्री समेत रहेका श्रेष्ठलाई भेट्न आचार्य बालकृष्ण आफ्ना सहयोगी सहित सोमबार साँझ श्रेष्ठको निवास महाराजगन्ज गएका थिए ।

भेटमा सांसद श्रेष्ठ र आचार्य बालकृष्ण विच समसामयीक विषयमा छलफल भएको र नेपालमा आयुर्वेदको सम्भावनाको बारेमा पनि छलफल भएको सांसद श्रेष्ठका स्वकिय सचिव जगत खड्काले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगै सांसद श्रेष्ठ र आचार्य बालकृष्ण मंगलबार नवलपरासीको रामग्राम समेत गएका थिए । बालकृष्ण मंगलबार भारत फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को