सांसद वाग्लेले आइतबार सार्वजानिक सुनुवाई गर्ने

Devghat Online

शेयर गरौ

दमौली, पुस २१

तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेले आइतबार दमौलीमा सार्वजनिक सुनुवाइ गर्ने भएका छन् । सांसद वाग्लेले आइतबार विहान ११ बजे जिल्ला समन्वय समिति तनहूँको प्राङ्गणमा सार्वजनिक सुनुवाइ गर्न लागेका हुन् ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, संचारकर्मी, स्थानीय लगायतको सहभागीता रहने वाग्लेको सचिबालयले जनाएको छ ।

निर्वाचित सांसदको तर्फबाट तनहुँमा पहिलोपटक सार्वजानिक सुनुवाई कार्यक्रम हुने भएको हो । उक्त कार्यक्रममा उपस्थित भएर जिल्लाको विकास निर्माण तथा सांसदको भुमिकाको बारेमा अन्तरक्रिया गर्न सांसद वाग्लेको सचिवालयले सर्वसाधरणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो